नर्सको लागि वीर अस्पतालमा रोजगारीको अवसर

२०८१ जेष्ठ १२, शनिबार ००:५३

काठमाडौं ।

बिज्ञापन

१२ जेठ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले करार सेवामा १०० जना नर्स पदपूर्ति गर्ने भएको छ ।

बिज्ञापन

अस्पतालले एक सूचना जारी गर्दै योग्यता पुगेका नर्सले सात दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो ।

लिखित परीक्षाबाट नर्सको छनोट गरिने छ भने परीक्षा २६ जेठका लागि तोकिएको छ ।

बिज्ञापन

 

२०८१ जेष्ठ १२, शनिबार ००:५३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना