महानगरले माग्यो २५८ जना नगर प्रहरी

२०८१ जेष्ठ २०, आईतवार ००:२९

काठमाडौं ।

बिज्ञापन

काठमाडौं महानगरपालिकाले २५८ जना नगर प्रहरी जवान माग गरेको छ ।

बिज्ञापन

महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ ।

बिज्ञापन
७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

२०८१ जेष्ठ २०, आईतवार ००:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना