हावाहुरीले चितवनमा करोडौको केरा खेती क्षति

२०८१ जेष्ठ २१, सोमबार ००:५१

काठमाडौं ।

बिज्ञापन

व्यवसायिक केरा उत्पादनका लागि अब्बल मानिने चितवनमा तीन दिन अगाडि आएको हावाहुरीले करिब १२ करोडको क्षति भएको छ ।

बिज्ञापन

व्यावसायिक केरा किसानहरुले दावी गरे अनुसार यो क्षति अहिलेसम्मकै उच्च हो । यसभन्दा अगाडि हावाहुरीका कारणले यतिको क्षति नभएको व्यवसायीहरु बताएका छन् ।

 

बिज्ञापन
२०८१ जेष्ठ २१, सोमबार ००:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना