कोटेश्वरको एक किराना पसलमा आगो हुँदा दुई जना घाइते

२०८१ जेष्ठ २४, बिहीबार ००:०४

काठमाडौँ ।

बिज्ञापन

काठमाडौँको कोटेश्वरस्थित किराना पसलमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । ग्रुप अन ट्रेडिङ्ग नामक पसलमा आगलागी हुँदा सोहि ठाँउमा काम गर्ने धनुषा घर भएका २३ वर्षीय विक्कर लामा र भक्तपुर घर भएका २८ वर्षीय उदय श्रेष्ठ घाइते भएका हुन् ।

बिज्ञापन

उनीहरूको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त बानेश्वरले बताए । किराना दिलीपकुमार शाहले सञ्चालन गरेका हुन् । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।

बिज्ञापन
२०८१ जेष्ठ २४, बिहीबार ००:०४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना