काठमाडौं उपत्यकामा भूकम्पको धक्का,

२०८० कार्तिक ५, आईतवार ०२:१८

काठमाडौं ,

बिज्ञापन

कार्तिक ५ काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रमाइरहेका लाई झस्काएको छ ७:३९ मिनेट मा आएको ६.१ म्याग्निच्युड भुकम्प धादिङ खरिआस्पास केन्द्र बिन्दु भएर भुकम्प गएको रास्टृया भुकम्प मापन केन्द्रका प्रमुख लोक बिजय अधिकारी ले जानकारी दिए ।

बिज्ञापन

अझै,आउन सक्ने प्रबल संभावना छ ।

बिज्ञापन
२०८० कार्तिक ५, आईतवार ०२:१८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना