श्री भूतपूर्व सुरक्षा एकता समूहको दोस्रो साधारण सभा सम्पन्न

२०८१ असार १, शनिबार १०:५८

काठमाडौं । श्री भूतपूर्व सुरक्षा एकता समूहको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज थानकोट स्थित त्रिभुवन पार्कमा समूहको साधारण सभा सम्पन्न गरिएको हो ।

बिज्ञापन

भूतपूर्व सैनिकहरुको एकता र हकहितका लागि यो समूह गठन गरिएको छ । समूहमा ५१ जना सदस्य रहेका छन् । आज भएको साधारण सभामा समूहको बार्षिक आयव्यय पनि प्रस्तुत गरिएको थियो । साथै आगामी दिनमा समूहलाई कसरी अघि लैजाने भन्नेबारे पनि गहन छलफल भएको समुहका संयोजके विष्णु बहादुर भुजेलले जानकारी दिए ।

बिज्ञापन

सदस्यहरुको हकहितलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सदस्यहरुबीच सुझाव लिइएको थियो ।

बिज्ञापन

२०८१ असार १, शनिबार १०:५८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना