मिटरब्याजको उजुरी लिन प्रहरी र प्रशासन कार्यालयलाई निर्देशन

२०८१ असार १६, आईतवार १४:३९

काठमाडौं – मिटरब्यजको उजुरी लिन प्रहरी र प्रशासन लाई निर्देशन दिएको छ ।

बिज्ञापन

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको निर्णयअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय दुबैले पीडितको उजुरी लिएर कारवाही प्रक्रिया अगाडि बढाउन सक्ने भन्दै निर्देशन दिएको जानकारी दिए।

बिज्ञापन

तर,कानुनले तोकेभन्दा बढी ब्याज लिने, कागज गर्दा छलछाम गर्ने र रकम उठाउन बल प्रयोग वा हिंसा भएमा त्यस्तो लेनदेनलाई अनुचित मानेर कारवाही गर्न सकिने व्यवस्था रहेको बताए ।

बिज्ञापन
२०८१ असार १६, आईतवार १४:३९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना