काठमाडौं – ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।
बिज्ञापन
उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो।
बिज्ञापन
उनी,नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका छन् ।
भण्डारीमाथि वचतकर्ताको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै,आफ्न राजनीतिक दलका नेता तथा आफन्तहरुलाई ऋण दिई दुरूपयोग गरेको आरोप समेत लागेको छ।
प्रतिक्रिया दिनुहोस्