काठमाडौं : नेपाल सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।
बिज्ञापन
नेपाल आयल निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा पाँच रूपैयाँ बढाएको जानकारी दिएको छ।
बिज्ञापन
निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ ४१ पैसा र डिजेलको चार रूपैयाँ ९१ पैसा बढाएर नयाँ मूल्य पठाएको छ।
प्रतिक्रिया दिनुहोस्