काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) संसदीय दलको बैठक शुक्रबार बिहान बस्दैछ।
बिज्ञापन
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वास मतबारे छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन्।
बिज्ञापन
प्रधानमन्त्रीको पक्षमा एकीकृत समाजवादी र रास्वपामात्रै छन्।
रास्वापाले मत दिने, नदिनेबारे संसदीय दलको निर्णयपछिमात्रै भन्न सकिने पार्टी उपसभापतिसमेत रहेका डिपी अर्यालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्