काठमाडौं : आज नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा स्वागत गरिएको छ।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कर्मचारीहरूले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्।
बिज्ञापन
प्रधानमन्त्री ओलीले मन्त्रिरिषदमा २१ जना मन्त्रीहरू राखेका छन्। सबै मन्त्रीहरूले शपथ ग्रहण गरी पदभार ग्रहण गर्नेक्रममा छन्।
नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरी ओली नेतृत्वको सरकार बनाउने सहमति गरेका थिए। सहमति अनुसार ओली प्रधानमन्त्री बनेको हो।
प्रतिक्रिया दिनुहोस्