काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
बिज्ञापन
आज बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
बिज्ञापन
निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्