ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

२०८१ श्रावण १, मंगलवार ०१:१३

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । परिषद्को साधारण सभा एवम् निर्वाचनबाट ५६२ मत प्राप्त गरि उहाँ अध्यक्षमा निर्वाचित भएका हुन ।

बिज्ञापन

अध्यक्षका प्रत्यासी भवी शर्माले ४५० मत ल्याएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

बिज्ञापन

यस्तै उपाध्यक्षहरुमा सहदेव धमला ६१८, राजिव पाण्डे ७०० र श्रीकृष्ण थपलियाले ५०१ मत ल्याएर विजयी भएका छन । महासचिवमा बद्री तिमिल्सिना ६५५ मत सहित बिजयी हुनु भएको छ ।

सचिव पुन्यराम लगेजु ६०८ मत सहित विजयी भएको घोषणा गरिएको छ । कोषाध्यक्षमा प्रकाश थपलिया सर्वसम्मत चयन भइसकेका छन ।

बिज्ञापन

२०८१ श्रावण १, मंगलवार ०१:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना