केहीबेर अघि विद्युत सेवा अवरुद्ध भएको याद गर्नु भयो नि ? 

२०८१ श्रावण ५, शनिबार १५:४९

काठमाडौं: नेपाल विद्युत प्राधिकरणका अनुसार शनिबार साँझ देशभरको विद्युत वितरण प्रणालीमा समस्या आएको छ । काठमाडौंसहित देशको अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगरबाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको हो । उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो ।

बिज्ञापन

अहिले अधिकांश क्षेत्रमा विद्युत सेवा सुचारु भइसकेको छ ।

बिज्ञापन
२०८१ श्रावण ५, शनिबार १५:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना