आज सुनको बजार मुल्य घटेको छ

२०८१ श्रावण १५, मंगलवार ०९:२१

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको छ।

बिज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार रूपैयाँ निर्धारण भएको छ।

बिज्ञापन

 

प्रतितोला एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख ४५ हजार तीन सय रूपैयाँ निर्धारण भएको छ।

बिज्ञापन

चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ४० रूपैयाँ निर्धारण भएको छ।

 

२०८१ श्रावण १५, मंगलवार ०९:२१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना