काठमाडौंको नाका नागढुङ्गामा जडान भयो सवारी साधनको इम्बोस्ड नम्बर प्लेट ट्रयार्किङ गर्ने रेडियो फ्रिक्वेन्सी गेट

२०८१ श्रावण १५, मंगलवार १६:०५

काठमाडौं : नागढुङ्गा बाट काठमाडाैं भित्रने प्रमुख सडक नाकामा इम्बोस्ड नम्बर प्लेटका गाडीलाई ट्र्याक गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) गेट सञ्चालनमा ल्याइएको छ ।

बिज्ञापन

यातायात व्यवस्था विभागका अनुसार, काठमाडौं प्रवेश गर्ने नाका (नागढुङ्गा) र नागार्जुनमा आरएफआईडी गेट सञ्चालानमा ल्याइएको हो ।

बिज्ञापन

उपत्यकाका पाँच ठाउँमा बनाइनुपर्ने यस्ता गेट अब साँगा, ग्वार्काे र बल्खुमा निर्माणको तयारीमा रहेकोे बताए ।

अमलेखगन्जमा पनि उक्त गेट निर्माणधिन रहेको बताए ।

बिज्ञापन

उक्त इम्बोस्ड नम्बर प्लेट जडान गरिएका सवारीसाधन निगरानी गर्न सहज हुने १०० आरएफआईडी डिभाइसमध्ये पाँचवटा ट्राफिक प्रहरीलाई बुझाइएको विभागले जनाएको हो ।

२०८१ श्रावण १५, मंगलवार १६:०५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना