एकीकृत समाजवादी पाटीको केन्द्रिय कमिटी सदस्यीय पूर्णता

२०८१ श्रावण १९, शनिबार ०१:३७

काठमाडौं : एकीकृत समाजवादीले महाधिवेशनको एक महिनापछि केन्द्रीय कमिटी टुंगो लगाएको छ।

बिज्ञापन

पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले कमिटीलाई पूर्णता दिएको हो।

बिज्ञापन

यसअघि असार १६ देखि २० गतेसम्म बसेको बैठकले ९९ सदस्यीय कमिटी निर्वाचित गरेको थियो।

पदाधिकारीतर्फ अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल निर्वाचित गरेको थियो।

बिज्ञापन

यसअघि सचिवालयले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि आकार बढेको हो।

 

२०८१ श्रावण १९, शनिबार ०१:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना