काठमाडौं: आज उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।
बिज्ञापन
गत माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको थियोे ।
बिज्ञापन
गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ ।
जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुने कार्यक्रम तय भएको छ । जात्राका अवसरमा आज ३(तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले एक सूचना प्रकाशित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्