कर्णाली प्रदेश सरकारका ४ (चार ) नवनियुक्त  मन्त्रीले शपथ लिए।

२०८१ श्रावण २०, आईतवार १६:३२

काठमाडौं ।

बिज्ञापन

आज,कर्णाली प्रदेश सरकारका ४ नवनियुक्त  मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिज्ञापन

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीवविक्रम शाह (जाजरकोट), घनश्याम भण्डारी (दैलेख), सुरेश अधिकारी (सल्यान) र विजया बुढा (हुम्ला)ले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण र बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त भएका हुन्।

बिज्ञापन
२०८१ श्रावण २०, आईतवार १६:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना