नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा (सीआईबी) मा दिपक थापा

२०८१ श्रावण २२, मंगलवार १६:३४

काठमाडौं:  नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ ।

बिज्ञापन

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

बिज्ञापन

यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए । बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् भने जोशी हालै बढुवा भएका हुन् ।

बिज्ञापन
२०८१ श्रावण २२, मंगलवार १६:३४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना