काठमाडौंको,गोकर्णेश्वर घट्टेखोला नजिकै एक युवकको शव फेला

२०८१ श्रावण २५, शुक्रबार ०९:५४

काठमाडौँ: काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घट्टेखोला नजिकै एक युवकको शव फेला परेको छ ।

बिज्ञापन

शवको सनाखत भएको र उक्त शव काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेलको रहेको प्रहरीले बताए ।

बिज्ञापन

उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

सुन्दरीजल घुम्न गएको अवस्थामा बिहीबार साँझ घट्टेखोलामा खसेपछि बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्वको टोलीले खोजी गर्ने क्रममा शव फेला परेको बृत्तले बताएको हो ।

बिज्ञापन
२०८१ श्रावण २५, शुक्रबार ०९:५४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना