फाइल फोटो
बिज्ञापन
काठमाडौं : आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जननरसिंह केसीले जनताको आवाजलाई नेतृत्वले बेवास्ता गर्न नहुने बताएका छन्।
बिज्ञापन
केन्द्रीय समिति बैठकमा बोल्दै केसीले जनता तथा कार्यकर्ताका आवाजलाई झुलबाहिर लामखुट्टे कराएकोजस्तो ठान्न नहुने बताएका हुन्।
‘जनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लामखुट्टे कराएकोजस्तो ठान्नु हुँदैन,’ केसीले भने, ‘सुनुवाइ संयन्त्रको विकास जरूरी छ। अन्यथा त्यसबाट उब्जिने प्रतिक्रिया घातक हुन सक्छ केसिले भने।
प्रतिक्रिया दिनुहोस्