काठमाडौं: सानो भर्याङस्थित एक काठ उद्योगमा आगलागी भएको छ।
बिज्ञापन
मंगलबार राति करिब ९ बजे काठमाडौं महानगरपालिका-१८ सानो भर्याङस्थित इचांगुनारायण काष्ठ उद्योगमा आगलागी भएको हो।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उक्त उद्योग पृथ्वीबहादुर थापाले सञ्चालन गरेका थिए।
आगलागीको कारण नखुलेको एसपी अधिकारीले बताए। आगलागी नियन्त्रणमा लिन तीनवटा दमकल प्रयोग भएको छ।
बिज्ञापन
नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको छ
प्रतिक्रिया दिनुहोस्