राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले)असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने

२०८१ श्रावण ३०, बुधबार ०९:४८

काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८१ असोज १ र २ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने भएको छ ।

बिज्ञापन

राष्ट्रिय भेलागर्नु भन्दा अगाडि सोहि पार्टीले सातै प्रदेशमा भेलाहरू गर्ने जनाएको हो ।

बिज्ञापन

बुधवार बसेको रास्वपा सचिवालय बैठकले सोही निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र क्लोज क्याम्प दौरानमा छलफल भएका ६ वटा विषयमा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य,मान्यता र उम्मेदवार क्लब लिडरसिप एकेडेमी मा छलफल हुने बताए ।

बिज्ञापन
२०८१ श्रावण ३०, बुधबार ०९:४८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना