पेट्रोलियम पदार्थको भाउ घट्यो

२०८१ श्रावण ३१, बिहीबार १६:४८

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो।

बिज्ञापन

आयल निगम सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो।

बिज्ञापन

घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने छ।

बिज्ञापन
२०८१ श्रावण ३१, बिहीबार १६:४८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना