काठमाडौं: चन्द्रागिरी नगरपालिका नागढुङाबाट अवैध लागूऔषध गाँजा १ केजिसहित एक जना युवा पक्राउ परेका छन् ।
बिज्ञापन
प्रहरीका अनुसार कैलाली टिकापुर नगरपालिका -१ बस्ने १९ वर्षको जीवन सन्ज्यालाइ पक्राउ गरेको हो।
बिज्ञापन
प्रहरी प्रभाग नागढुङृा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङृाबाट खटिएका संयुक्त टोलिले नुवाकोट देखि काठमाडौंतर्फ आउँदै गरेको बा;२ख ९०७५नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा सोही बसमा गाँजा सहित पक्राउ गरेको हो
उनिमाथि प्रहरी वृत थानकोटले अवश्यक अनुसन्धान गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्