काठमाडौं : आज चितवन नारायणगढतर्फ गुडिरहेको कारमाथि ढुंगा खसेको छ।
बिज्ञापन
मंगलबार बिहान ८ बजे इच्छाकामना गाउँपालिका-५ मुग्लिन नारायणगढ सडकखण्ड तीन नम्बर पुलमा कारमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो।
बिज्ञापन
नारायणगढतर्फ जाँदै गरेको बिएडी ८३२२ नम्बरको कारमाथी ढुंगा खसेको हो।
मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्