डिलमाया जि.आरको नयाँ तीज गीत मेरी आमा सार्वजनिक (भिडियो सहित)

२०८१ भाद्र ४, मंगलवार १५:३७

काठमाडौं । नेपाली बजारमा नयाँ तीज गीत मेरी आमा सार्वजनिक भएको छ । डिलमाया जि.आरको स्वरमा नयाँ तीज गीत बजारमा ल्याइएको हो ।

बिज्ञापन

गीतको शब्द, संगीत र स्वर दिलमाया जि.आरको रहेको छ । गीतमा तीजको महत्व र आमा छोरीको सम्बन्ध र माइतीबारे चर्चा गरिएको छ ।

बिज्ञापन

नेपाली कांग्रेसको नेतृ समेत रहेकी डिलमायाले गीत मार्फत छोरीले पाएको पिडा र दुख समेत पोख्नु भएको छ । पछिल्लो समय तीजमा समाजमा अराजकता र उत्जेजन भड्काउने र पारिवारीक रुपमा बसेर हेर्न समेत नमिल्ने गीतहरु निकाली रहदा उहाँले नेपाली सामाज र परिवेशलाई टिपेर तयार पार्नुभएको छ ।

भिडियो – सहित

बिज्ञापन

 

२०८१ भाद्र ४, मंगलवार १५:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना