शलिफा फलका फाइदाहरु

२०८० कार्तिक ८, बुधबार १५:०६

एजेन्सी । शलिफा फल खानमा एकदमै स्वादिष्ट हुन्छ । अहिलेको मौसममा यो बजारमा पाइने गर्छ । यो फलको सेवनले शरीरमा विभिन्न फाइदा पनि प्राप्त हुन्छन् । जसलाई जान्नुभयो भने तपाईं पनि शलिफा खानुहुनेछ ।

बिज्ञापन

जाडो सुरु हुँदै गर्दा यसको सेवनले मुटुसम्बन्धी रोगको खतरा पनि कम हुन्छ ।

बिज्ञापन

फोक्सो सुन्निने जस्ता समस्यामा शलिफाको सेवन एकदमै फाइदाजनक मानिन्छ ।

शलिफामा फाइबरको मात्रा धेरै हुन्छ त्यसैले कब्जियतको समस्यालाई पनि कम गर्छ ।

बिज्ञापन

भिटामिन सीले भरपूर यो फल तपाईंको छाला र कपालका लागि पनि एकदमै लाभदायक हुन्छ ।
यो फलको सेवनले कमजोरी, थकान तथा अल्छीपना पनि कम हुन्छ ।
यो फललाई आफ्नो खानपानमा समावेश गरेमा शरीरमा आइरनको कमी हुन पाउँदैन ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि पनि शलिफा फल एकदमै फाइदाजनक हुन्छ ।

२०८० कार्तिक ८, बुधबार १५:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना