काठमाडौं चन्द्रागिरी न.पा. चार थानकोट सिलाफल पोखरीमा जात्रा हजारौंको घुइँचो(भिडियो तथा फोटोहरु)

२०८१ भाद्र ५, बुधबार ०२:४५

काठमाडौं: प्रय्तेक वर्ष गाइजात्रा पर्वको बेला थानकोट क्षेत्रमा मनाइने परम्परागत राँगाको टाउको लुकाउने जात्रा धुमधामका साथ मनाइएको छ ।

बिज्ञापन

स्थानीय गुठियार सदस्यहरुले नगर परिक्रमा गरि सिलाफलस्थित पोखरिमा ल्याएको राँगाको टाउको पोखरीमा लुकाएर जात्रा मनाइने गरिन्छ।

बिज्ञापन

उक्त जात्रा हेर्ने स्थानीयहरुको घुइँचो हजारौं को उपस्थिति थिए ।

फोटो पत्रकार – गंगालाल रिमाल

बिज्ञापन
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024
oplus_1024

२०८१ भाद्र ५, बुधबार ०२:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना