काठमाडौं : नागढुङ्गा नाकाबाट नजिकै पर्ने सडकखण्डमा पहिरो खसेको छ ।
बिज्ञापन
सोही पहिरोका कारण अहिले सवारी साधन पूर्णरूपमा रोकिएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।
बिज्ञापन
पातलेवन चोक नजिक सडक माथिबाट पहिरो खस्ने क्रम जारी छ सोही कारणले सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा रहेपनि पहिरो खस्ने क्रम नरोकिएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ।
बिज्ञापन
बिहान करिब १०:४५ बजे तिरा पहिरो खस्न सुरु भएको बताइएको छ।
तस्बिरः सुरेश चन्द
प्रतिक्रिया दिनुहोस्