काठमाडौंको शंखमूल बुद्धबिहार नजिकै एक पुरूषको हत्या

२०८१ भाद्र १०, सोमबार ०४:१३

काठमाडौं : शंखमुलमा पुरूषको हत्या भएको छ। गएराति बुद्धबिहार अगाडि पुल हाउसमा एकजना पुरुषको हत्या भएको हो।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हत्या गरिएका व्यक्तिको नाम रूपक बान्तवा रहेको खुलेको छ।

बिज्ञापन

उनको अनुहारभरी चोट रहेको पनि एसपी अधिकारीले जानकारी दिए। अन्य विषय भने नखुलेको उनले बताएका छन्।

सोही घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

बिज्ञापन
२०८१ भाद्र १०, सोमबार ०४:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना