काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन टानको भदौं १७ मा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि १० बजे मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।
बिज्ञापन
१३ गते बिहिवार ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
बिज्ञापन
१५ गते राती १२ बजेपछि मौन अवधी सुरु हुने छ भने १७ गते १२ देखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
महासचिवको दाबेदारीबाट प्रस्तुत गर्दै आएका रामप्रसाद बञ्जारा ब्याक भएका छन् । मतगणना सोही दिन मतदान सकिएपछि सुरु गरिने महासचिव बिनोद सापकोटाले जानकारी दिनुभएको छ ।
बिज्ञापन
टानको आगामी नेतृत्वको लागि राजेन्द्र सापकोटा र सागर पाण्डे प्यानल सहित चुनावी मैदानमा छन्
प्रतिक्रिया दिनुहोस्