करिना कपुरले इसाइ समुदायमा विवाह गरेकी छिन् । तर उनी हिन्दु समुदायका हुन्

२०८१ भाद्र १२, बुधबार १५:०८

काठमाडौं : करिना कपुर बलिउडको चर्चित नाम हो । उनले बलिउड अभिनेता सैफ अली खानसँग विवाह गरेकी छिन् । करीना कपुर खानसँग काम गरेकी नैनी ललिता डिसिल्वाले बलिउडकी बेबो भनेर चिनिने करिनाका बारेमा खुलासा गरेकी छन् । हाल करिना कपुर खान हिन्दू धर्म मान्दिनन् । उनी इसाई धर्ममा विश्वास गर्छिन् ।

बिज्ञापन

रिपोर्टका अनुसार ललिताले भनिन् कि मूलतः सिन्धी (हिन्दु) समुदायबाट आएकी करीना कपुर खान आफ्ना छोराछोरीलाई भजन सुनाउँथिन् । छोराछोरीलाई कथा सुनाउनु पर्दा उनले छोराछोरीलाई ‘एक ओमकार‘’ भजन गाउने गर्थिन् । ललिताले भनिन् कि करिना कपुर खानकी आमा बबिताले पनि क्रिस्चियन सम्प्रदायलाई पछ्याएकी थिइन् र अहिले करीनाले पनि क्रिस्चियन सम्प्रदायलाई पछ्याउँछिन् ।

बिज्ञापन

२०८१ भाद्र १२, बुधबार १५:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना