टानको निर्वाचनमा पाण्डे र सापकोटा प्यानलले उम्मेदवारी दर्ता गराए (कोको छन् त कुन पदमा)

२०८१ भाद्र १३, बिहीबार १६:१८

काठमाडौं : टानको भदौं १७ मा हुने निर्वाचनमा अध्यक्षका लागि सागर पाण्डे र राजेन्द्र प्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन । टान सचिवालयका लागि २ जनाको उम्मेदवारी परेको हो ।

बिज्ञापन

यस्तै वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र कार्की र कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा दावा लामा तामाङ र विष्णुप्रसाद लम्साल, द्वितीयत उपाध्यक्षमा निशेषा थापा र सनम शेर्पा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा र राजेन्द्र प्रसाद सुबेदीको उम्मेदवारी परेको छ ।

बिज्ञापन

सचिवमा सजना त्रिपाठि र रिन्जी शेर्पा र काेषाध्यक्षमा गणेश न्यौपाने र गौतमराज वाग्लेको उम्मेदवारी परेको छ ।

बिज्ञापन

 

२०८१ भाद्र १३, बिहीबार १६:१८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना