लागुऔषधसहित ललितपुर बाट २ जना पक्राउ

२०८१ भाद्र १५, शनिबार १०:२१

काठमाडौं : ललितपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् ।

बिज्ञापन

मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललिपुर महानगरपालिका-२५ नख्खुबाट पक्राउ गरेको हो

बिज्ञापन

भैसेपाटिबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल ६६ प्रयोग भएका तथा नभएका सिरिन्जहरू बरामद गरेको छ ।

उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु प्रयोगकर्ताका साथै बिक्रेतासमेत रहेको प्रहरीको दाबी छ ।

बिज्ञापन

 

२०८१ भाद्र १५, शनिबार १०:२१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना