बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा

२०८१ भाद्र १६, आईतवार ०१:३६

काठमाडौं: उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिज्ञापन

मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै

बिज्ञापन

चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर वर्षा भएको छ। ओखलढुंगामा ३६.२ मिलिमिटर वर्षा भएको छ। चितवनकै देवघाटमा पछिल्लो एक घन्टामा ३३.४ मिलिमिटर वर्षा भएको छ।

बिज्ञापन
२०८१ भाद्र १६, आईतवार ०१:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना