दसैं मनाउने सङ्घै किसान् हरुले धान भित्र्याउन चटारो

२०८० कार्तिक ९, बिहीबार १७:०९

नुवाकोट,
कार्तिक ९ नुवाकोट जिल्ला को बेलकोट्गढि नगरपालिका को विभिन्न स्थानहरु मा बर्ष भरी खेतीपाती तथा उब्जाउगरि पाकेका धानबालिनाली भित्र्याउने को चटारो देखिन्छ ।

बिज्ञापन

उक्त धानबाली पहिलाको तुलनामा तेति राम्रो फल नलागेको किसान् को गुनासो छ । धान रोपाइँ गर्दा मल नहुने तेस पछि धान बिरुवा ठुलो भएपछि धानमा रोग लाग्ने यस्तै यस्तै कारण ले गर्दा उब्जाउमा कमि आएको किसान् को गुनासो छ ।

बिज्ञापन

तथापि स्थानीय सरकारले किसान् प्रती उतरदाही भएर समयमै मल,रोगको लागि जेटियो लगाएर काम गर्दीएको थिए भने किसान् हरु खुसी भएर काम गर्ने थियो खाडी जाना नपर्ने थिए आफ्नै काम गरेर आफ्नै देश बसिन्थ्थो भन्दै स्थानीय एक किसान् ले समस्टी नेपाल लाई दुखेसो पोखे ।

तेसैले त भनिन्छ। नेपाल नाममा मात्रै कृषिप्रधान देश हैन काममा पनि उतिकै निपुण छ । किसान् प्रती गरिने सदभावना सदैव रहिरहोस । समन्धित निकाय तथा स्थानीय सरकार को ध्यानाकर्षण होस् ।

बिज्ञापन

२०८० कार्तिक ९, बिहीबार १७:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना