आज भद्रकालीमा सहकारी पीडित र प्रहरीबिच ठेलम-ठेल (तस्बिरहरू)

२०८१ भाद्र १६, आईतवार १२:३०

काठमाडौं : आज सहकारी पीडितहरूले गरेको आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेको छ।

बिज्ञापन

आइतबार रत्नपार्कस्थित शान्तिवाटिकाबाट सिंहदरबारतर्फ अघि बढेको सहकारी पीडितको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो।

बिज्ञापन

सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा रोकेको थियो। पीडितहरू अघि बढ्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको छ।

लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते भएका छन्।

बिज्ञापन

२०८१ भाद्र १६, आईतवार १२:३० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना