आज बिहान सिन्धुपाल्चोकमा भूकम्पको धक्का

२०८१ भाद्र १८, मंगलवार ०२:२९

काठमाडौं ।  सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

बिज्ञापन

आज बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिज्ञापन

केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो ।

बिज्ञापन
२०८१ भाद्र १८, मंगलवार ०२:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना