खत्रीपाैवास्थित सुरुङमार्ग नजिकै सडक पूर्णरूपमा अवरुद्ध

२०८१ भाद्र २४, सोमबार १६:०४

काठमाडौं: नागढुंगा मन्दिर नजिक पहिरो गएको छ।

बिज्ञापन

नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो।

बिज्ञापन

प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीका अनुसार पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको बताए।

पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन्।

बिज्ञापन

यसअघि पनि सोही ठाउँ नजिक पहिरो गएको थियो।

२०८१ भाद्र २४, सोमबार १६:०४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना