काठमाडौं : अवरुद्ध नागढुङ्गा-नाैबिसे सडक खण्ड सञ्चालनमा आएको छ ।
बिज्ञापन
नागढुङ्गा सुरुङ मार्गको पश्चिम प्रवेशद्वार नजिकै हिजो साँझ वर्षासँगै खसेको पहिरोका कारण सडक पूर्ण अवरुद्ध भएको थियो ।
बिज्ञापन
लगातारको वर्षापछि अवरुद्ध सडक आज बिहान ३ बजे दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्