नेपाल पर्यटन बोर्डको सीईओ जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

२०८१ भाद्र २५, मंगलवार १४:२५

काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त सीईओ दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सीईओका अर्का दाबेदार तथा पूर्व सीईओ डा.धनञ्जय रेग्मीले जोशीको नियुक्ति विरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

बिज्ञापन

प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् ।

बिज्ञापन

बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको थियो ।

बिज्ञापन
२०८१ भाद्र २५, मंगलवार १४:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना