नुवाकोट । मिस एन्ड मिसेस नुवाकोट २०२४ प्रतिशयोगिता हुने भएको छ । भदौं २८ गते नुवाकोटको विदुर स्थित जिबिसको हलमा प्रतियोगीता आयोजना हुँदैछ ।
बिज्ञापन
प्रतियोगीतामा नुवाकोटका बिबाहित र अविबाहित महिलाहरु सहभागि छ । उक्त प्रतियोगीताको बिजेता छनोटका लागि भोटिङ गर्नुपर्ने छ। मोबाइल मार्फत भोट गरेर आफुलाई मन परेको प्रतियोगीलाई बिजयी गराउन सकिने छ ।
बिज्ञापन
यस्तै उक्त प्रतियोगीतामा रश्मिता तामाङले सहभागिता जनाउनु भएको छ । उहाँले आफूलाई भोट गरि प्रतियोगीताको बिजेता बनाउन सबैसँग आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्