नुवाकोट । मिस एन्ड मिसेस नुवाकोट २०२४ प्रतिशयोगिता सम्पन्न भएको छ । आज नुवाकोटको विदुर स्थित जिबिसको हलमा प्रतियोगीता आयोजना गरिएको हो ।
बिज्ञापन
प्रतियोगीतामा नुवाकोटका बिबाहित र अविबाहित महिलाहरु सहभागि थिए । भाेटिङ मर्फत बिजेता छनोट गरिएको हो । मोबाइल मार्फत भोट गरेर आफुलाई मन परेको प्रतियोगीलाई बिजयी गराएका छन ।
बिज्ञापन
भाेटिङबाट रश्मिता तामाङ सेकेन्ड रनर अप बन्न सफल भइन ।
प्रतिक्रिया दिनुहोस्