पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

२०८१ भाद्र ३०, आईतवार १५:३०

काठमाडौं, ३० भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।

बिज्ञापन

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

बिज्ञापन

यस् मुल्य आइतबार मध्यराति १२ बजेदेखि लागू मात्र हुनेछ ।

बिज्ञापन
२०८१ भाद्र ३०, आईतवार १५:३० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना