काठमाडौं : आज इन्द्र जात्राको प्रमुख दिन न्युरोड क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने आज पहिलो दिन देशका प्रमुखहरूको उपस्थिति रहने हुनाले सुरक्षा व्यवस्था कडा पारिएको हो।
बिज्ञापन
( तस्वीरहरु: )
बिज्ञापन

















प्रतिक्रिया दिनुहोस्