रास्वपाको राष्ट्रिय भेलाम समूहगत छलफल ( तस्वीरहरु )

२०८१ आश्विन २, बुधबार ०६:५४

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौँको प्रज्ञा भवनमा मंगलवारदेखि सुरु भएको भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरू उपस्थित छन् ।

बिज्ञापन

आज प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । आज नै दलका नेताहरूले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।

बिज्ञापन

अहिले प्रदेश टिमको सम्पूर्ण विषयमा छलफल गरिदैछ  । जस्तै आर्थिक, निर्वाचन उमेदवार छनोट प्रकिया, भूगोल, लेवी लगायतका विधान सम्बन्धी छलफल चलिरहेको छ।

तस्वीर : गंगालाल रिमाल

बिज्ञापन

 

२०८१ आश्विन २, बुधबार ०६:५४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना