काठमाडौं : भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ।
बिज्ञापन
नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय यस् अघि नै मन्त्रिपरिषद बैठकले गरेको थियो ।
बिज्ञापन
भोलि देखि सञ्चालनमा आउने धरहराको प्रवेश टिकट अर्को निर्णय नभएसम्मका लागि निःशुल्क गरिने बताएका छन् ।
भने धरहराभित्रको पार्किङ पनि निःशुल्क प्रयोग गर्न पाउनेछन् ।
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्