आज तपाई कतै जाँदै हुनुहुन्छ ? मौसम यस्तो रहेको छ

२०८१ आश्विन ४, शुक्रबार ०१:२५

देशभरी मनसुनी वायुको प्रभाव कायमै छ।

बिज्ञापन

मनसुनको न्यूनचापीय रेखा  पश्चिमतिर सरदर स्थानको उत्तरमा र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन

आज,महाशाखाले जारी गरेको बुलेटिनअनुसार शुक्रबार बिहान कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ।

बिज्ञापन
२०८१ आश्विन ४, शुक्रबार ०१:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना